संघीय संसद्का पदाधिकारीले पाउँदै आएका स्वकीय सचिवको सुविधा खारेज
काठमान्डौ, १७ कार्तिक । संघीय संसद् अन्तर्गत सांसद तथा संसद्का पदाधिकारीहरूले पाउँदै आएका स्वकीय सचिवको सुविधा सरकारले खारेज गरेको छ । सरकारले संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७३ को अनुसूचीमा संशोधन गर्दै प्रतिनिधि सभाका उपसभामुख, राष्ट्रिय सभाका उपाध्यक्ष, साथै सांसदहरूको स्वकीय सचिव सुविधा हटाउने निर्णय गरेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
