कुलमानको निर्णयविरुद्ध हितेन्द्रले दिए सर्वोच्चमा रिट
काठमान्डौ, १७ कार्तिक । नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य ले आफ्नो सरुवाविरुद्ध सर्वोच्च अदालतमा उत्प्रेषणको आदेश माग्दै सोमबार निवेदन दायर गरेका छन् । शाक्यलाई अघिल्लो सरकारले चार वर्षका लागि नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
