शिक्षिका मृत्यु प्रकरण : पक्राउ परेका गणेश रावलको लिइयो बयान
काठमान्डौ, १७ कार्तिक । शिक्षिका जानकी खड्का मृत्यु प्रकरणमा पक्राउ परेका जिल्ला शिक्षा समन्वय इकाई डोटीका शिक्षा अधिकृत तथा विद्यालय निरीक्षक गणेशबहादुर रावलको सोमबार सरकारी वकिल कार्यालयमा बयान लिइएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक नजराज जोशीका अनुसार सरकारी वकिलले घटनासम्बन्धी प्रतिवादी रावलको विस्तृत बयान सोमबार रेकर्ड गरेका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
