SHARE
बुटवल टुडे · सोमबार १७ कात्िक २०८२ ०२:४७ PM · 1 मिनेट पढाइ

अनील अम्बानीको ३ हजार करोड बराबरको सम्पत्ति जफत

काठमान्डौ, १७ कार्तिक । भारतको प्रवर्तन निर्देशनालय (ईडी) ले व्यवसायी अनील अम्बानी स्वामित्वको रिलायन्स ग्रुप सम्बन्धित करिब ३ हजार ८४ करोड रुपैयाँ भारतीय मुद्रा बराबरको सम्पत्ति जफत गरेको छ । इन्डियन एक्सप्रेसका अनुसार, ईडीले सम्पत्ति शुद्धीकरण (मनी लन्ड्रिङ)  मुद्दाअन्तर्गत रिलायन्स ग्रुप अन्तर्गतका ४० वटा कम्पनीको सम्पत्ति नियन्त्रणमा लिएको हो ।