मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु
अर्घाखाँची, १७ कार्तिक । अर्घाखाँचीको पाणिनि गाउँपालिका ३ बरकारुख र त्रिवेणी खोला सडकको बिच कजवेमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । अर्घाखाँची जिल्ला अस्पतालका अनुसार २ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा पाणिनि९४ पटौटीका अन्दाजी २४ वर्षीय सागर वि।क। र १८ वर्षीय गौतम वि।क। रहेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
