डेडिकेटे-ट्रंक लाइन विवाद : प्राधिकरणलाई चार उद्योगले तिरे पहिलो किस्ता
बुटवल, १७ कार्तिक । डेडिकेटेड तथा ट्रङ्क लाइनमार्फत विद्युत् उपभोग गरेका रुपन्देहीका चार उद्योगले नेपाल विद्युत् प्राधिकरणलाई प्रिमियम महसुलको बक्यौता रकम तिरेका छन् । भैरहवा क्षेत्रमा सञ्चालनमा रहेका पञ्चकन्या प्लास्टिक उद्योग, पञ्चकन्या स्टिल इन्डस्ट्रीज, सिद्धार्थ पेट प्लान्ट र श्याम प्लास्टिकले सोमबार बक्यौताको पहिलो किस्ता बुझाएका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
