SHARE
बुटवल टुडे · शनिबार ८ कात्िक २०८२ ०३:२१ AM · 1 मिनेट पढाइ

मिथिलामा छठ पर्वको सुरुवात, आज ‘नहाय–खाए’ विधिले प्रारम्भ

काठमाडौँ, ८ कात्तिक । मिथिलामा आजदेखि छठ पर्व औपचारिक रूपमा सुरु, जनकपुरका घाटहरूमा सजावटको रौनक मिथिलामा आजदेखि औपचारिक रूपमा चारदिने छठ पर्व सुरु भएको छ । मिथिलाको सबैभन्दा ठूलो पर्व मानिने छठका लागि जनकपुरधामका विभिन्न घाटहरू अहिले पूजाका तयारी र सजावटमा व्यस्त छन् ।