गुल्मीमा लागु औषध सहित एक व्यक्ति पक्राउ
गुल्मी, ८ कात्तिक । गुल्मीको कालिगण्डकी गाउँपालिका–२ राक्से नजिकै कालिगण्डकी कोरिडोर सडक खण्डमा प्रहरीले लागु औषध सहित एक जना व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाग्लुङ नगरपालिका -२ रुद्रपिपल निवासी ३२ वर्षीय मनोज प्रधान रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गंगा बहादुर सारूले जानकारी दिएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
