SHARE
बुटवल टुडे · शनिबार ८ कात्िक २०८२ ०४:३० AM · 1 मिनेट पढाइ

साउदीबारे ‘मरुभूमिमा उँट चराउने’ टिप्पणी गरेका इजरायली अर्थमन्त्रीले मागे माफी

काठमाडौं । इजरायलका अर्थमन्त्री बेजलेल स्मोट्रिचले साउदी अरबका मानिसहरू मरुभूमिमा उँट चराउनेबारे दिएको विवादास्पद अभिव्यक्तिका लागि माफी मागेका छन् । स्मोट्रिचले केही दिनअघि इजरायल र साउदी अरबबीच सम्भावित सम्बन्ध स्थापनाबारे टिप्पणी गर्दै भनेका थिए, “यदि साउदीले हामीसँग राम्रो सम्बन्ध राख्ने सट्टा अलग प्यालेस्टिनी राष्ट्र चाहन्छ भने हामीले त्यो स्वीकार गर्न सक्दैनौं ।