SHARE
बुटवल टुडे · शनिबार ८ कात्िक २०८२ ०६:१२ AM · 1 मिनेट पढाइ

अर्घाखाँचीबाट बुटवल आउदैँ गरेको गाडी दुर्घटना

बुटवल, ८ कार्तिक । अर्घाखाँचीबाट बुटवल आउदैँ गरेको गाडी दुर्घटना भएको छ । लु१ज ५४५२ नम्बरको गाडी अर्घाखाँचीको छत्रदेव गाउँपालिकाको भवन नजिकै दुर्घटना भएको हो । दुर्घटनामा १० जनाभन्दा धेरै घाइते भएका छन् । थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।