प्रधानमन्त्री कार्की र सुरक्षा निकायका प्रमुखबीच छलफल
काठमान्डौ, ८ कार्तिक । प्रधानमन्त्री सुशीला कार्कीले शनिबार चारै सुरक्षा निकायका प्रमुखहरूसँग उच्चस्तरीय सुरक्षा बैठक गरेकी छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सम्पन्न बैठकमा गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव रामेश्वर दंगाल तथा चारवटै सुरक्षा निकायका प्रमुखहरू सहभागी थिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
