SHARE
बुटवल टुडे · शनिबार ८ कात्िक २०८२ ०६:४७ AM · 1 मिनेट पढाइ

प्रदर्शनकारीलाई संयम र जिम्मेवारीका साथ प्रस्तुत हुन गृहमन्त्री अर्यालको आग्रह

काठमान्डौ, ८ कार्तिक । गृहमन्त्री ओमप्रकाश अर्यालले मुलुकको वर्तमान अवस्थालाई ध्यानमा राख्दै सबै पक्षलाई जिम्मेवार ढंगले प्रस्तुत हुन आग्रह गरेका छन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको उच्चस्तरीय सुरक्षा बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै गृहमन्त्री अर्यालले सम्भावित प्रदर्शनका सन्दर्भमा संयम र जिम्मेवारीका साथ व्यवहार गर्न सबैलाई आह्वान गरे ।