SHARE
बुटवल टुडे · शनिबार ८ कात्िक २०८२ ०७:१५ AM · 1 मिनेट पढाइ

दाउन्ने बाहेक अन्य खण्डमा यात्रा सहज

नवलपरासी, ८ कार्तिक । नारायणघाट–बुटवल सडकखण्डको अधिकांश भागमा सडक विस्तारको काम सकिँदै जादा दाउन्ने बाहेक अन्य क्षेत्रमा यातायात सहज बन्दै गएको छ ।बुटवल देखि नारायणगढ सम्म ११३ किमि सडक निर्माणको कामले पछिल्लो समय गति लिएपछी आम सर्वसाधारणका लागि यातायात सहज बन्दै गएको हो ।