SHARE
बुटवल टुडे · शनिबार ८ कात्िक २०८२ ०७:३४ AM · 1 मिनेट पढाइ

लियोनल मेस्सीको टिम भारत नआउने

काठमान्डौ, ८ कार्तिक । अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सी र उनको टिम अब भारत नआउने भएका छन् । १७ नोभेम्बरमा केरलको कोच्चीस्थित जवाहरलाल नेहरू स्टेडियममा आयोजना हुने भनिएको मैत्रिपूर्ण खेल अन्तिम समयमा रद्द गरिएको हो ।