खुकुरी प्रहारबाट एक युवा गम्भीर घाइते
नेपालगञ्ज, ८ कार्तिक । बाँकेमा खुकुरी प्रहारबाट एक युवा गम्भीर घाइते भएका छन् । खजुरा गाउँपालिका १ सैनिक गाउँमा गत बिहीबार राती तीन जना युवाको समूहले खुकुरी प्रहार गर्दा स्थानीय २८ वर्षीय आशिष मरसाँङ्र्गी मगर घाइते भएका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
