SHARE
बुटवल टुडे · शनिबार ८ कात्िक २०८२ ०८:४५ AM · 1 मिनेट पढाइ

माइतीघर कुनै एक पक्षको नभई सबैको आवाज उठाउने थलो हो – शंकर पोखरेल

काठमान्डौ, ८ कार्तिक । नेकपा एमालेका महासचिव शंकर पोखरेलले माइतीघर मण्डलालाई एक पक्षीय रूपमा प्रयोग गरिएको आरोप लगाएका छन् । उनले जनआवाज अभिव्यक्त गर्ने, राज्यप्रति असन्तुष्टि प्रकट गर्ने र फरक मत राख्ने सबै नागरिकको साझा स्थानको रूपमा रहेको माइतीघर मण्डलालाई अब केही व्यक्तिहरूको स्वार्थमा सीमित पारिएको दाबी गरेका हुन् ।