कीर्तिमानसहित सन्तोषीलाई कांस्य
बुटवल, ८ कार्तिक । नेपाली खेलकुदमा ‘गोल्डेन गर्ल’ को नामले परिचित एथ्लेटिक्स सन्तोषी श्रेष्ठले आफनो नाममा राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन । यसअघि कान्छिमाया कोजुको नाममा रहेको राष्ट्रिय कीर्तिमान तोड्दै चौथो साउथ एसियन सिनियर एथ्लेटिक्स च्याम्पियनसिपमा उनले कांस्य समेत जितिन । भारतको झारखण्डमा महिला ५ हजार मिटर दौडमा उनले उक्त उपलब्धि हासिल गरेकी हुन ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
