SHARE
बुटवल टुडे · शनिबार ८ कात्िक २०८२ ११:४१ AM · 1 मिनेट पढाइ

त्रिपाल टाँगेर सुरु भयो एमालेको केन्द्रीय कार्यालय

काठमाडौँ । नेकपा (एमाले)को केन्द्रीय कार्यालय अहिले त्रिपाल टाँगेर सञ्चालनमा ल्याइएको छ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा ध्वस्त भएको कार्यालय शनिबारदेखि अस्थायी रूपमा पुनः सञ्चालन गरिएको हो । एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले कार्यालयको कामकारबाही त्रिपालमुनि नै सुरु गरिएको जानकारी दिएका छन् । ‘पालमुनि हामी ।