मन्त्री घिसिङले गरे निर्माणाधीन संसद् भवनको निरीक्षण
काठमाडौँ । सहरी विकासमन्त्री कुलमान घिसिङले शनिबार (कात्तिक ८) सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको निरीक्षण गरेका छन् । आउँदो फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन तय भइसकेको छ । मन्त्रालयले नयाँ संसद् भवनबाट निर्वाचनपछिका कार्य सञ्चालन गर्न सक्ने गरी निर्माण तीव्र बनाउन निर्देशन दिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
