SHARE
बुटवल टुडे · आइबार​ ९ कात्िक २०८२ १२:५७ AM · 1 मिनेट पढाइ

राजनीतिक स्थिरताका लागि चुनाव नै विकल्पः अध्यक्ष ढकाल

अमेरिका । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले राजनितिक स्थायित्वका लागि चुनावको विकल्प नभएको बताएका छन् ।