सूर्य बने इन्जिनियर अफ द ईयर
अमेरिका । अमेरिकन सोसाईटी अफ सिभिल ईन्जिनियर्सले प्रदान गर्ने ईन्जिनियर अफ द ईयर २०२५ सूर्य भण्डारी घोषित भएका छन् । लामो समयदेखि टेक्ससको डलासमा बस्दैं आएका उनी अमेरिकन सोसाईटी अफ सिभिल ईन्जिनियर्सको डलास शाखाले प्रदान गर्ने सो अवार्डवाट सम्मानित भएका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
