SHARE
बुटवल टुडे · आइबार​ ९ कात्िक २०८२ ०१:११ AM · 1 मिनेट पढाइ

शान्तिका लागि पदयात्रा

अमेरिका । अमेरिकाको टेक्सस राज्यको फोटवर्थवाट राजधानी वासिङटन डिसीसम्म शान्तिका लागि पदयात्रा हुने भएको छ । ह्युङ डाओ विपश्यना केन्द्रको तत्वाधानमा भिक्षु पन्नाकराको नेतृत्वमा २४ जना भिक्षु पदयात्रामा निस्कने भएका हुन् । पन्नाकरा सो केन्द्रका उपाध्यक्ष समेत हुन् । करिव ३७ किलोमिटरको पदयात्रा अक्टुबर २६ वाट सुरु हुनेछ ।