SHARE
बुटवल टुडे · आइबार​ ९ कात्िक २०८२ ०१:१४ AM · 1 मिनेट पढाइ

तिहारलाई फोर्टवर्थ सिटीवाट मान्यता

अमेरिका अमेरिकाको टेक्सास राज्यको फोर्ट वर्थ शहरले तिहारलाई मान्यता दिएको छ । जनसंख्याको हिसाबले टेक्ससको चौथो ठूलो शहर फोर्टवर्थ शहर सिटी अफ काउन्सीलको बैठकमार्फत तिहार–दिपावलीलाई पर्वको रुपमा मान्यता दिएको हो । टेक्ससमा रहेको गैर आवासीय नेपालीको संख्या मध्येको ठूलो हिस्सा फोर्टवर्थ शहरमा रहेको छ ।