SHARE
बुटवल टुडे · आइबार​ ९ कात्िक २०८२ ०१:३४ AM · 1 मिनेट पढाइ

छठको स्वागतमा ङ्गीचङ्गी बेदीले सजिए छठघाट

भैरहवा, ०९ कार्तिक ।  अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिएर मनाइने छठ पर्वको तयारी भैरहवा तथा यस आसपासमा तीव्र पारिएको छ । भैरहवाको श्रीराम जानकी हनुमान मन्दिर, कालीभक्ती गण (इ), गोनहिया, डण्डाखोला, बेथरी, बसन्तपूर, धकधई, मर्चवार लगायतका क्षेत्रमा छठ पर्व धूमधामका साथ मनाइने गरिएको छ ।