SHARE
बुटवल टुडे · आइबार​ ९ कात्िक २०८२ ०२:५१ AM · 1 मिनेट पढाइ

जनसेनापतिको सालिक सिन्धुलीगढीमा अनावरण

रामेछाप, ९ कार्तिक । वि.सं. १८२४ को सिन्धुलीगढीमा भएको नेपाली सेना र अङ्ग्रेज सेनाबिच युद्धमा जनस्तरबाट सहयोग गर्ने जनसेनापति स्वर्गीय रामचन्द्र कँडेलको प्रतिमा उनको जन्मथलो रामेछापको मुगिटारामा अनावरण गरिएको छ । कान्तिपुरका राजा जयप्रकाश मल्लले पृथ्वीनारायण शाहको घेराबन्दीबाट जोगिन बङ्गालस्थित ब्रिटिस इष्ट इन्डिया कम्पनीसँग सैन्य सहयोग मागेका थिए ।