SHARE
बुटवल टुडे · आइबार​ ९ कात्िक २०८२ ०३:३२ AM · 1 मिनेट पढाइ

हिउँ चितुवा संरक्षणमा नगरौँ ढिलाइ 

‘हिउँ चितुवा संरक्षणमा ध्यान दिऔँ’ भन्ने नाराका साथ १२ औँ विश्व हिउँ चितुवा दिवस नेपालमा पनि मनाइएको छ । संसारकै दुर्लभ प्रजातिभित्र पर्ने हिउँ चितुवा नेपाल र चीनसहित विश्वका १२ मुलुकमा मात्रै पाइने भएकोले यसको महत्त्व अझै बढेको छ ।