चार मन्त्रीको शपथ साढे २ बजे
काठमान्डौ, ९ कार्तिक । सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्मा नयाँ चार मन्त्री थपिने भएका छन् । नयाँ मन्त्रीहरूले आइतबार दिउँसो साढे २ बजे शपथ ग्रहण गर्ने कार्यक्रम तय गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलका प्रेस संयोजक खिला कार्कीका अनुसार उक्त समयमा राष्ट्रपति भवन, शीतल निवासमा शपथ कार्यक्रम सम्पन्न हुनेछ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
