तोलामा ११ हजार ६ सयले घटेपछि आज कतिमा हुँदै छ सुनको कारोबार ?
काठमान्डौ, ९ कार्तिक । तिहारपछि नेपाली बजारमा सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ प्रतितोला २ लाख ४१ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको छ, जसअनुसार तिहारअघि कात्तिक ३ गतेको तुलनामा तोलामा ११ हजार ६ सय रुपैयाँले मूल्य घटेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
