दुर्गा प्रसाईं भन्छन्- भुंग्रोमा गएको नेपाललाई उठाएर न्यानो ठाउँमा लैजाऔं
काठमान्डौ, ९ कार्तिक । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ मार्फत् राजसंस्था पुनर्स्थापनाको पक्षमा सक्रिय रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफू सुध्रिन तयार भएको बताएका छन् । उनले आवश्यक परे देश छोड्न पनि तयार रहेको स्पष्ट पारेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
