SHARE
बुटवल टुडे · आइबार​ ९ कात्िक २०८२ ०६:१४ AM · 1 मिनेट पढाइ

तिहार बिदा पछि खुलेको बजार नकारात्मक बाटोमा

काठमान्डौ, ९ कार्तिक । तिहार बिदा सकिएसँगै झण्डै एक सातापछि खुलेको शेयर बजारले कारोबारको पहिलो दिन नै बजारले गिरावटको बाटो समातेको छ । बजार खुलेको पहिलो आधा घण्टामै नेप्से परिसूचक २२ अंकले घटेर २४८१.८० अंकमा झरेको छ । यसअघि बजार परिसूचक २५०३.८५ अंकमा रहेको थियो ।