जेन–जी आन्दोलनका क्रममा प्रहरीको हत्या गरेको आरोपमा थप ५ जना पक्राउ
काठमान्डौ, ९ कार्तिक । जेन–जी आन्दोलनका क्रममा प्रदर्शनकारीको आक्रमणबाट ज्यान गुमाएका असई मिलन राय र जवान उत्तम थापाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले थप पाँच जनालाई पक्राउ गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
