भोलिदेखि देशभर मौसम बदली, मंगलवारदेखि वर्षा र हिमपातको सम्भावना
काठमान्डौ, ९ कार्तिक । भोलि (सोमबार) बेलुकादेखि देशभरको मौसम क्रमशः बदली हुने अनुमान गरिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको तीन दिने मौसमी बुलेटिनका अनुसार आगामी दिनहरूमा विभिन्न प्रदेशका पहाडी तथा हिमाली भू–भागमा वर्षा र हिमपात हुने सम्भावना छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
