थाई एयर एसियाद्वारा भैरहवाबाट पुनः उडान सुरु
बुटवल, ९ कार्तिक । थाई एयर एसियाले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आज (आइतबार) देखि पुनः नियमित उडान सञ्चालन सुरु गरेको छ । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार एयरलाइनले बैंकक–भैरहवा–बैंकक मार्गमा हप्तामा दुईपटक उडान गर्ने योजना बनाएको छ । कम्पनीले आइतबार र बुधबारका लागि नियमित उडान तालिका स्वीकृत गराएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
