SHARE
बुटवल टुडे · आइबार​ ९ कात्िक २०८२ ०७:३४ AM · 1 मिनेट पढाइ

नेप्से कर्मचारीको विरोध प्रदर्शन

काठमान्डौ, ९ कार्तिक । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसरमा कर्मचारीहरूले आइतबार विरोध प्रदर्शन गरेका छन् । तिहारअघिसम्म हातमा कालोपट्टी बाँधेर आन्दोलन गरिरहेका कर्मचारीहरू यस पटक ब्यानरसहित परिसरमै उत्रिएका हुन् । नेप्से कर्मचारी संघका अनुसार असोज ७ गतेदेखि कर्मचारीहरू बोनसका विषयमा आन्दोलनमा छन् ।