SHARE
बुटवल टुडे · आइबार​ ९ कात्िक २०८२ ०७:४८ AM · 1 मिनेट पढाइ

विवादित खगेन्द्र मन्त्री बन्ने सूचिमा

काठमान्डौ, ९ कार्तिक । प्रधानमन्त्री सुशीला कार्कीले विवादित व्यक्तित्वका खगेन्द्र सुनारलाई मन्त्री बनाउने तयारी गरेसँगै सामाजिक सञ्जाल र राजनीतिक आलोचना तेज भएको छ । सुनारविरुद्ध पहिले सुर्खेत र काभ्रेबाट जारी पक्राउ पुर्जी र उनले फेसबुकमा एक महिला अधिवक्ताविरुद्ध लेखेका आपत्तिजनक स्टाटस सार्वजनिक हुँदै आएको छ । खगेन्द्र दैलेखको नारायण नगरपालिका–२, भैसेखोर निवासी हुन् ।