नवलपरासी कारागारबाट फरार कैदीबन्दी पाल्पामा पक्राउ
पाल्पा, ९ कार्तिक । जेनजी आन्दोलनको क्रममा गत भदौ २४ गते नवलपरासी कारागारबाट फरार भएका कैदी बन्दी श्याम भनिने समीर गुरुङलाई पाल्पामा पक्राउ गरिएको छ । कारागार कार्यालय नवलपरासीमा लागू औषध मुद्दामा कैद भुक्तान गरिरहेका कास्की, पोखरा महानगरपालिका–२१ बस्ने २८ वर्षीय गुरुङलाई आज तानसेनबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
