SHARE
बुटवल टुडे · आइबार​ ९ कात्िक २०८२ ०८:०५ AM · 1 मिनेट पढाइ

छठ महापर्वको पौराणिक कथा र सांस्कृतिक महत्त्व

भूमिका नेपाल विविध धार्मिक, सांस्कृतिक र जातीय सम्पदाले भरिएको मुलुक हो । यहाँ मनाइने पर्वहरू केवल परम्परा र श्रद्धासँग मात्र नभई प्रकृति, समाज र संस्कृतिको गहिरो सम्बन्धसँग पनि गाँसिएका छन् ।