SHARE
बुटवल टुडे · आइबार​ ९ कात्िक २०८२ ०८:२३ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्रीको सचिवालयले भन्यो- खगेन्द्र सुनार मन्त्री बन्ने सूचीमा थिएनन्

काठमान्डौ, ९ कार्तिक । मन्त्री बन्ने चर्चामा रहेका खगेन्द्र सुनार फौजदारी मुद्दामा प्रतिवादी भएको तथ्य सार्वजनिक भएपछि प्रधानमन्त्री कार्यालयले स्पष्टीकरण दिएको छ । प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले सुनारको नाम मन्त्रीको सूचीमा समावेश नै नभएको दाबी गरेको हो । प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले भने, “सुनारको नाम मन्त्री सूचीमा समावेश छैन ।