SHARE
बुटवल टुडे · आइबार​ ९ कात्िक २०८२ ०८:३३ AM · 1 मिनेट पढाइ

दोषी ठहरिए प्रचण्डलाई पनि जेल हाल्नुपर्छ : जेनजी रेडफोर्स संयोजक तिमिल्सिना

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट जेनजी रेडफोर्सकी संयोजक स्मृति तिमिल्सिनाले माओवादी केन्द्रभित्र रहेको भ्रष्टाचार छानबिन गर्न सरकारसँग माग गरेकी छिन् । आइतबार जेनजी रेडफोर्सका एजेन्डा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले माओवादी केन्द्रमा पनि भ्रष्टाचार रहेको उल्लेख गर्दै सरकारले त्यसको छानबिन गर्नुपर्ने बताइन् ।