सर्वोच्च अदालतमा आगजनी अनुसन्धानका लागि प्रहरीमा जाहेरी दिने
काठमाडौं, ९ कात्तिक । सर्वोच्च अदालत प्रशासनले जेनजी आन्दोलनको क्रममा अदालतमा आगजनी गर्ने व्यक्तिहरूविरुद्ध कारबाहीको माग गर्दै प्रहरीमा जाहेरी दिने तयारी गरेको छ । फरेन्सिक जाँचपछि मात्रै फोहोर उठाउनुपर्ने भन्दै सर्वोच्च प्रशासनले एक–दुई दिनमै जाहेरी दर्ता गर्ने तयारी गरेको हो । आगजनीमा संलग्न व्यक्तिलाई कुनै हालतमा छुट नदिनु पर्ने सर्वोच्च प्रशासनको अडान छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
