आयोगका पदाधिकारीविरुद्ध सर्वोच्चमा रिट
काठमान्डौ, ९ कार्तिक । जेनजी आन्दोलनको दमन र त्यसपछिको आगजनी घटनासम्बन्धी जाँचबुझ गर्न गठन गरिएको आयोगका पदाधिकारीहरूलाई काम गर्न रोक लगाउन सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ । अधिवक्ता विपिन ढकालले आयोगका अध्यक्ष गौरीबहादुर कार्की र सदस्यहरू विज्ञानराज शर्मा तथा विश्वेश्वरप्रसाद भण्डारीविरुद्ध रिट निवेदन दर्ता गरेका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
