पहिलो त्रैमासमा सुन आयात ६०६ किलो, माग र मूल्य वृद्धिसँगै ६ गुणा बढ्यो
काठमाडौं, ९ कात्तिक । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा सुन आयात उच्च दरले वृद्धि भएको छ । चालु आवका पहिलो तीन महिना (साउन–असोज) मा मात्रै ६ सय ६ किलो सुन नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
