SHARE
बुटवल टुडे · आइबार​ ९ कात्िक २०८२ १०:०२ AM · 1 मिनेट पढाइ

नवनियुक्त दुई मन्त्रीले लिए राष्ट्रपति कार्यालयमा शपथ

 काठमाडौं , ९ कात्तिक । नवनियुक्त दुई मन्त्रीले राष्ट्रपति कार्यालय शिलतनिवासमा आयोजित विशेष समारोहमा शपथ लिएका छन् । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले डा. सुधा शर्मा र बब्लु गुप्तालाई मन्त्री नियुक्त गरेका हुन् ।