तिहारपछिको पहिलो कारोबारमा नेप्से बढ्यो, अन्य समूहमा ३ प्रतिशत वृद्धि
काठमाडौं, ९ कात्तिक । आइतबार अन्तिम समयमा सेयर बजारले सकारात्मक लय समातेको छ । साढे २ बजेपछि वृद्धिको प्रभाव देखिएको नेप्से अन्ततः ५.१९ अंक बढेर २५०९ अंकमा पुगेको छ । बिहान ११ः२३ बजे नेप्से २४७० अंकसम्म झरेको थियो, जुन कारोबार अवधिभरको न्यून अंक हो । आजको कारोबार रकम न्यून देखियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
