जेनजी आन्दोलनपछि प्रहरी हत्यामा पक्राउ पर्ने संख्या १० पुग्यो
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा प्रहरीको हत्या गरेको आरोपमा पक्राउ परेका व्यक्तिको संख्या १० पुगेको छ । यसअघि चार जनाविरुद्ध अदालतमा मुद्दा दायर भइसकेको थियो र उनीहरूलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । थप ६ जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको छ, जसको जानकारी काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईले दिएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
