स्वास्थ्यमन्त्री शर्माको पहिलो निर्णय : जेनजी आन्दोलन प्रभावितलाई मनोपरामर्श सेवा उपलब्ध गराइने
काठमाडौं, ९ कात्तिक । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले पदभार ग्रहण गरेकी छिन् । शीतल निवासमा शपथग्रहण गरेपछि उनले मन्त्रालयमा आएर कार्यभार सम्हालेकी हुन् । उनको पहिलो निर्णयअनुसार आन्दोलनबाट प्रभावित घाइतेहरू सहित सबै व्यक्तिका लागि मनोपरामर्श सेवा स्थापना गरिने भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
