SHARE
बुटवल टुडे · आइबार​ ९ कात्िक २०८२ ११:२५ AM · 1 मिनेट पढाइ

छठ पर्वका लागि जनकपुरमा प्रहरी परिचालन थप मजबुत

काठमाडौँ ।  छठ पर्वलाई लक्षित गर्दै जनकपुर लगायतका सहरहरूमा चोरी, लुटपाट र महिला हिंसा जस्ता अपराधिक गतिविधि हुन नदिन व्यापक प्रहरी परिचालन गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले छठ पर्वको समयमा ताल, पोखरी र सार्वजनिक स्थलहरूमा शान्ति सुरक्षाका लागि आवश्यक सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिएको छ ।