मन्त्री गुप्ताको पहिलो निर्णय : मन्त्रालय र मातहतका बैठक लाइभ हुने
काठमाडौं । नवनियुक्त युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले पदभार ग्रहण गरेका छन् । आज आइतबार राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएपछि उनी सिंहदरबारस्थित मन्त्रालयको कार्यकक्षमा पुगेकी छन् र कार्यभार सम्हालेकी छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
