SHARE
बुटवल टुडे · आइबार​ ९ कात्िक २०८२ १२:०५ PM · 1 मिनेट पढाइ

प्रधानाध्यापकसहित ३ जनाविरुद्ध स्याङ्जाको शिशु कल्याण माविमा भ्रष्टाचार मुद्दा दायर

काठमाडौं, ९ कात्तिक । सूचना तथा प्रविधि कार्यक्रमका लागि आएको बजेट हिनामिनाको आरोपमा स्याङ्जाको शिशु कल्याण माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापकसहित तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।