३० जिल्लामा सीडीओ हेरफेर, रुपन्देहीमा माधव पोखरेल
काठमाडौँ । गृह मन्त्रालयले ३६ जना सहसचिवको सरुवा गरेको छ। आइतबारको यो निर्णयमा ३० जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू पनि हेरफेर गरिएको छ। रुपन्देही, ललतिपुर र भक्तपुरसहितका जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) हेरफेर गरिएको हो। रुपन्देहीका प्रमुख जिल्ला अधिकारी टोकराज पाण्डे लमजुङ, कैलालीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल नवलपरासी, नवलपरासीका हिरालाल रेग्मी कैलाली सरुवा भएका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
